![]()
पिपुल्स न्युज/कैलाश माझी/सप्तरी : राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट सम्बन्धि तीन वटा अध्यादेश जारी गरेकी छिन । नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आर्थिक अध्यादेश २०७८, र विनियोजन अध्यादेश २०७८ त्यसैगरी राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ गरि जम्मा तीन वटा अध्यादेश जारी गर्नु भएको जानकारी रास्ट्रपति कार्यालयका सहायक प्रवक्ता केसव प्रशाद घिमिरेले गराएका छ्न ।
Visitor Rating: 76%