जागौ नेपाल रास्ट्रिय अभियानमा जुडन समितिको आवहन : कैलास माझि/सप्तरी

Loading

अन्याय,अत्याचार,बिकृती र बिसङ्गती,सुशासन,महिला हिंसा विरुद्धको सूचना बेस समाज निर्माण गर्नु हाम्रो आजको अभियान”भन्ने मुल नाराका साथ जागौ नेपाल रास्ट्रिय अभियान प्रदेश न २ का प्रत्येक जिल्लामा समिति बनाउन गइरहेको छ्न ।

पिपुल्स न्युज/सप्तरी/कैलाश माझी : सामाजिक क्षेत्रमा याेगदान दिइरहेका र दिन सक्ने सामाजिक अभियान्ताहरुकाे लागि जागौ नेपाल रास्ट्रिय अभियान प्रदेश न २ समितिले आफ्नो प्रदेशको ८ वटै जिल्ला सप्तरी, सिरहा,धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र त्यसैगरी पर्सा जिल्लामा समिति बनाउन गइरहेको हुदा तपाई पनि यश अभियानमा उपस्थित भई समाजप्रति उत्तरदायित्व बहन गर्न चाहनुहुन्छ । अथवा अरु व्यक्तिहरुलाई जाेडाउन चाहानुहुन्छ भने तलको नम्बरमा आफ्नो नाम, ठेगाना, फोन न. र इमेल पठाउनुहोला ।

हाम्रो मुख्य उदेश्यहरु :

१) भ्रष्टाचार बिरुद्धकाे अभियान ।

२) महिला तथा बालबालिका सम्बन्धि हत्या , हिंसा बिरुद्धकाे अभियान ।

३) कृषि क्षेत्रमा देखिएका बेथिति बिरुद्धकाे अभियान।

४) सार्वजनिक सम्पत्ति हिनामिना बिरुद्धकाे अभियान।

५) प्राकृतिक सम्पदाहरुकाे संरक्षण सम्बन्धि अभियान

६) राष्ट्र हितको लागि बुलन्द अवाज उठाउने अभियान

७) स्थानीय तह देखि संघिय तहसम्म सकारात्मक दबाबका संघर्ष गर्ने अभियान । आदी ।

नाेट: १) जुनसुकै राजनीति पार्टीमा आबद्व भए पनि याे अभियानमा जाेडिन सक्नुहुनेछ ।

२) माथिल्लो उदेश्यहरु आवश्यकता अनुरुप थप गर्न सकिनेछ ।

३) वैदेशिक राेजगारमा जानुभएको प्रवासीहरु पनि जाेडिन सक्नुहुनेछ ।

४) याे कुनै राजनीति पार्टीकाे मातहतमा गर्न खाेजिएकाे अभियान हाेईन । तर , कुनै पनि राजनीतिक पार्टीमा आबद्व भएको व्यक्तिहरु संलग्न हुन पाईनेछ ।

५) रास्ट्र र राष्टियता प्रति इमान्दार, बिकृति/ बिसंगति र भ्रस्टाचारका बिरुद्द लाग्ने जो कोहि पनि यो अभियानमा आबद्द हुन सकिनेछ । धन्यवाद ।

बिस्तृत जानकारीका लागि:

कैलाश माझी प्रदेश न  २

सदस्य सचिब ( जागौ नेपाल )

फोन न. : ९८१९९३४१२६ ( what’s app, viber, imo )

इमेल : pookar29@gmail.com 

Leave a Comment