सप्तरीको भगनीमा २० बर्षिय युवतीद्वारा आत्महत्या : कैलाश माझी

Loading

पिपुल्स न्युज / कैलाश माझीको रिपोर्ट

सप्तरी २९ गते शनिवार सप्तकोशी न. पा. वडा न. ११ भगनी मलेठ स्थित श्री सरबन सदाकी छोरी लगभग बीस बर्षको रबिना सदा आफ्नै घरमा दिउँसोको १२:३० बजे घरमा कोही नभएको खण्डमा झुन्डिएर आत्महत्या गरेकी छ्न । आत्महत्या गरेका कारण खुलेको छैन । पोस्टपार्टम रिपोर्ट आएपछि आत्महत्याको बिस्तृत अनुसंधान गरि यस्को सत्यतथ्य तथा बिस्तृत जानकारी पोस्टमार्टम रिपोर्ट आएपछि जानकारी गराउने छु भन्ने जानकारी कंचनपुर इलाका प्रहरी कार्यालयका नायब उपरीक्षक नरेश कुमार सिंहले जानकारी गराएका छ्न । मृतकको पोस्टमार्टम गर्नका लागि सप्तरी जिल्लाका सप्तकोशी न पा का गाडीमा प्रहरी र त्यहाका वडा अध्यक्ष डोलेश्वर खडगाको उपस्थितिमा गाडीमा राखेर पोस्टमार्टमकालागि राजबिराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा लगिएको छ ।

भिडियो हेर्न तलको लिङ्क क्लिक गर्नुहोस

Leave a Comment