![]()
पिपुल्स न्युज डटकम : महेश सिंह सिरहा लहान १७ माघ – सिरहाको मिर्चैया नगरपालिकाको नगर सभा सम्पन्न भएको छ । नगरपालिकाको मेयर श्रवण यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने नगरपालिकाको प्रमुख प्रसास्किय अधिकृत डम्बर आङदबे का अनुसार हिउदो नगर सभाले प्रगतिको उन्मुख तिर गईरहेको बताउनु भयो। स्वागत मनतब्य समेत उनले राखेका थिए । मेयर यादवका अनुसार सुन्दर नगरीको ज्ञानको नियम र बिज्ञानको नियम रहेको छ । बिकासको निर्माणको क्रममा चुनौतीका बाधाहरु आए पनि हामी जनताको काम गर्नको लागि जनप्रतिधि बनेका छौँ ।
हामीले मिर्चैया नगरपालिका लाई स्मारट नगर बनाउने प्रयास गरी अगाडि बडिरहेको बताए ।र किसान हरुको समस्या खास गरेर पानीको रहेको बताए जनताको अनुभुति गराएर बिकासको गति लिन्छ । राम्रो कामको बताबरण बनाउनु र म सबै जनप्रतिनिधिहरुलाई हातेमालो गरेर नगरलाई स्मृद्व बनाउन आग्रह गरेका थिए। मालीक भनेको हाम्रो जनता हो समयमा काम न गर्ने जो सुकैलाई पनि कानुनको दायारामा ल्याउनु पर्छ बताउनु भन्छ ।
संसारको नियम छ रुपले होइन काम काजमा स्मारट बन्न पालीकाको कर्मचारी हरुसंग आग्रह गरेका थिए । अतिथिहरुमा नगर पालिकाको उपाध्यक्ष जिबछि यादव ,रामेश्वर ठाकुर को अनुसार गाउँ पालिकाको सचिबहरुलाई अभिमुखिकरन को तालीमको ब्यस्था गर्न जरुरी रहेको इक्चा जाहेर गरेका थिए । योजना निर्माण लगायतका कामहरु निर्माण गरी अगाडि बडिरहेको छ। सबैको साथ सहयोगको अपेक्षा रहेको भताउनु भयो ।
अधिबक्ता जय कुमार गोइतले भने सुरु देखी नै आफ्नो कामकाज अगाडी बडेको छ । कोरोना भाईरसको कठिन परिस्थिति चुनौतीको सामना गर्दै बिकासमा फडको मारेको उनले चर्चा गरेका थिए ।
शास्त्र इन्स्पेकटर ,डमर केशि उमेश कुमार सिंह जिल्ला समन्वय समितिको सदस्य रेखा देबि यादव कार्यपालिका सदस्य ,निर्शिदेबि सदा लगायत नगर भित्रका सम्पुर्ण वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।