विश्व शान्तिका लागि १६ दिने निराहार अखण्ड दिप,हवन समापन: संसारभर सन्देश प्रवाह ।

Loading

विश्व शान्तिका लागि १६ दिने निराहार अखण्ड दिप,हवनको समापन भएको छ । यसले संसारभर सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ ।  महाअभियान  १६ दिनसम्म चलेको थियो जसले  हाम्रो घर, मानव हाम्रो थर ।

याेग,हवन गराै डटेर , राेग व्याधि जान्छ हटेर ।

जल,पृथ्वी ,अाकाश,अग्नी वायु , शुद्ध प्रयोग गरि बढाऊ अायु  लगायतका उदेश्य तय गरेको थियो । 

कार्यक्रमको समापनमा  आयोजकले निम्न उल्लिखित विज्ञप्ति निकालेको छ । जसमा निम्नलिखित भनिएको छ । 

विश्वमा काेभिड 19 बाट ज्यान गुमाई रहेकाहरुकाे अात्मा शान्तिकाे लागि विश्वकै प्रथम इतिहासिक कार्य नेपाल भुमिमा काेभिड-19 अाराेग्य स्मृति केन्द्र निर्माण महा अभियान हेतु पुस १५ देखि माघ १ गते राष्ट्रिय याेग दिवस सम्म गरिएको निराहार महान कार्य काे अाज २०७७/ १०/०१ गते पहिलो १६ दिनकाे विश्व शान्ति अखण्ड दिप,हवन समापन कार्यक्रम यश महा अभियानका अभियानता शान्ति दुत याेग यात्रीविष्णु काे सभापतित्व र ??नेपाल सरकारका पुर्व स्वास्थ्य सहायकमन्त्री विश्व हिन्दु महासंघका राष्ट्रिय अध्यक्ष विदुर व्यक्तित्व डाक्टर रामचन्द्र अधिकारी ज्युकाे प्रमुख अातिथ्यमा विदुर सबै धर्मका सन्त महात्मा याेग साधक साधिका ज्युहरुकाे सम उपस्थितिमा कार्यक्रम सम्पन्न भयो
१)सभापतित्व शान्तिदुत याेगयात्री विष्णु
२)प्रमुख अतिथि : नेपाल सरकारका पुर्व स्वास्थ्य सहायकमन्त्री विश्व हिन्दु महासंघका राष्ट्रिय अध्यक्ष विदुर व्यक्तित्व डाक्टर रामचन्द्र अधिकारी ज्यु
३)विशिष्ट अतिथि : बुढानिलकण्ठ नगरपालिका नगर प्रमुख उद्धब राज खरेल
४)विशिष्ट अतिथि पशुपति क्षेत्र विकास काेषका कार्यकारी निर्देशक डाक्टर घनश्याम खतिवडा
५)विशिष्ट अतिथि बुद्धिस्ट वल्र्ड पिस फाउन्डेसन एवम्
जिल्ला गुम्बा बेवास्तावन समिति का अध्यक्ष ज्यु सनतन सस्कृति समाज का संरक्षक सल्लाहकार लामा_घ्याछो_रिम्पोछे ज्यु
६)अतिथि पाशुपात योग का महत्मा गुरु सुशील माहराज जि
७) अतिथि बिश्व शान्ति ध्यान केन्द का स्वामी कल्याण मित्र जि माहराज
८) अतिथि योग अन्तर्राष्ट्रिय अध्यक्ष प्रा.डाक्टर सुर्य बहादुर कार्की ज्यु
स्वामी शंकार्चाय , मुक्तिनाथ, टक्कर ब. शाह
९)राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य श्यामबहादुर शाही
१०) नरविष्णुमाया सनकभगवतीस्मृति प्रतिष्ठान का उपाध्यक्ष हरिभक्त बुढाथोकी
११)सर्वधर्म महाअभियान्नता ,, जलवायु विश्व व्यापि सराेकार केन्द्र पि के शेर्पा ज्यु पचासौं बर्ष अगाडी देखि सगरमाथा हिमाल सरसफाइ अभियान्ता
१२)नेपाल रास्ट्रिय तामाङ धर्मिक घेदुङ अध्यक्ष ज्यु (बिश्व हिन्दु महासंघ का सल्लाहकार तथा माबर साङगे छ्योइ फेलिङग
१३)सर्व धर्म बुद्ध धर्म मेटीटेसन गुरु योगि गोम्चेन राजेन्द्र कर्म गुरु

१४)महिला सर्वधर्म अभियान रशमि शाक्य ज्यु

१५)सिक गुरु ज्ञानि गोबिन्द सिं गुरु ज्यु

१६अनन्त बिभुषित सनातन शिरोमणी स्वामी राम बाबा महाराज ज्यु
१७)पयाेस. वाग्मती प्रदेश सदस्य सुरेन्द्र रिमाल
१८)मेरो रातिकालिन सहयोगी प्रमेस अधिकारी
१९)पयाेस महिला काेषाध्यक्ष ममता पाण्डे खड्का लगायतका महानुभावहरुकाे झण्डै १५० जना सादु सन्त महात्मा ज्युहरुकाे उपस्थितिमा थियोे । 
म भित्र काे अग्नी जगाउन प्रेरणादायी भुमिका खेल्नु हुने प्रत्येक्ष वा अप्रत्यक्ष रुपमा सहयोगी हात हरुमा हार्दिक सादुवाद हृदय देखि नै नमन अागामि दिनमा पनि यस्तै सहयोग काे अपेक्षा गरिन्छ ।  ?
समय अभावका कारण सबैको नाम समेट्ननसकेकोमा क्षमाप्रार्थी छाै । 

 

 

Leave a Comment