जिबनको भोगाइ र गन्तब्य के हो ?

Loading

पिपुल्स न्युज डटकम : मानब जातिको जिबनचक्र एउटा यस्तो अबस्थामा पुगेका छन् जुन आबस्यक नभए पनि पुर्ती गर्ने तिर लागेका हुन्छन जस अनुसार जिबन भरि कामको धन आफ्नो लागि भन्दा पनि अरुको लागि कामको देखिन्छ
—*—
• जुन दिन हाम्रो मृत्यु हुन्छ , हाम्रो पैसा बैंकमा नै रहन्छ ।
• एक चाइनिज सम्राट्को मृत्यु भयो , उनले आफ्नो बिधुवा श्रीमतीको लागि १.९ मिलियन डलर छाडेर गए , । बिधवा श्रीमतिले जवान नोकर सँग बिबाह गरिन , उस नोकरले भन्यो: म हमेसा सोची’रहन्थे कि म मालिकको लागि काम गरिरहेको छु , अहिले बुझे कि उस मालिकले सधैं मेरो लागि काम गर्ने गर्थे ।…

*शिक्षा*
* सत्य यो हो कि , अधिक धन आर्जन गर्नुको सट्टा अधिक
जिबन बाच्नु उत्तम हुन्छ ।*

•राम्रो र स्वास्थ शरीरको लागि प्रयास गर्नुहोस् ।

•महंगो फ़ोनको ७०% फङ्सन उपयोग हुँदैन ।

•महंगो कारको ७०% गतिको प्रयोग हुन पाइरहेको हुँदैन ।

•आलिसान महलको ७०% ठाउँ खाली रहन्छ ।

•पुरै आलमारिको ७०% कपडाको प्रयोग भैरहेको हुँदैन ।

•पुरै जिन्दगीभरको कमाई ७०% अर्काको प्रयोगको लागि छोडिन्छ

•७०% गुणहरुलो प्रयोग भैरहेको हुँदैन ।

* ३०% को पुर्ण उपयोग कसरी गर्ने ।
• स्वास्थ्य हुँदापनी निरन्तर चेक-अप गराउनुहोस् ।
•तिर्खा नलागेपनी अधिक मात्रमा पानी पिउनुहोस् ।
•सम्भव भएसम्म अहंकार त्याग्नुहोस ।
•यदि तपाईं बलियो हुनुहुन्छ भने पनि सरल हुनुहोस् ।
•धनी नहुदा पनि परिपुर्ण रहनुहोस
*राम्रो जीवन जिनुहोस*

•प्राथनाको समयमा आफ्नो मनलाई नियन्त्रण गर्नुहोस् ।

•खाना खाने समय पेटलाई नियन्त्रण गर्नुहोस् ।

•यदि तपाईं कसैको घरमा जानुहुन्छ भने , तपाईंको आँखालाई नियन्त्रणमा राख्नुहोस

•अरुको पैसा देख्योभने लोभलाई नियन्त्रणमा राख्नुहोस
•बिर्सिदिनुस- तपाईंको राम्रो कामहरू ।
•बिर्सिदिनुस – अरुले गरेको गल्तिलाई ।
•बिर्सिदिनुस- बिगतका तिता यादहरु ।

•छोड्नुहोस – अरुलाई निचा देखाउनलाई ।
•छोड्नुहोस – अरुको सफलता देखेर डाहा गर्नलाई ।
•छोड्नुहोस – अर्काको धनको लोभ गर्न ।
•छोड्नुहोस – अर्काको कुरा काट्नलाई ।
•भकारिमा अन्न , शरीरमा कपडा , घरमा छानो , र सुत्ने ठाउँ छ भने संसारको ७०% मानिसहरू भन्दा तपाईं धनी हुनुहुन्छ ।
•यदि तपाईंको पर्समा पैसा छ र तपाईं मनले चाहे अनुसार घुम्न सक्नुहुन्छ भने तपाईं बिश्वको १८% धनी ब्यक्तिहरुमा पर्नुहुन्छ।
•यदि तपाई आज पुर्ण रुपमा स्वास्थ्य भएर जिवित हुनुहुन्छ भने , तपाईं उन लाखौं मानिसहरूको तुलनामा भाग्यमानी हुनुहुन्छ , जो यस हप्ता पनि बाँच्न पाउदैनन् ।
•जिबनको अर्थ दु:ख सँग गुनासो गर्नुमा होइन , हजारौं अन्य कारणहरुमा हाम्रो सृष्टिकर्तालाई धन्यवाद दिनु हो ।
•यदि तपाईं यस पोस्टलाई पढ्न र बुझ्न सक्नुहुन्छ भने, तपाईं उन करोडौं मानिसहरूमा भाग्यमानी हुनुहुन्छ , ********

म सधै तपाईंको मन छुने केहि न केही लेखहरु लिएर आउने कोशिश गर्ने छु। जसले तपाईंको मन छुन सकोस् , हृदय देखि धन्यवाद

Leave a Comment