![]()
Peoples news : स्वदेशमैं टायर उत्पादन गरेर बिदेशी आयात घटाउने उदेश्यले श्री ५ को सरकारले २०४१ मा स्थापित गरेको गोरखकाली रबर उधोग जो देशको अर्थतन्त्रलाइ राम्रो दिसा देखाको थियो नेपालले ठुलो मात्रामा अन्य देशलाई समेत बेचने गरेको थियो तर कांग्रेस र माओबादीले उक्त कम्पनिमा आफ्नो भर्ती केंद्र बनाउदै अंतत २०७२ फागुन देखी पूर्णतः बन्द गरे । उक्त उधोगले ३६ मोडलका टायर उत्पादन गर्नुका साथै भारत, बंगालदेश, श्रीलंकामा निर्यात गर्न सफल भएको थियो। राष्ट्रीय पहिचान बोकेको यो उधोगमा जब कांग्रेस/कम्युनिस्टले कार्यकर्ता भर्तीकेंद बनाए, तबदेखी नाजायज माग राख्दै कहिले बन्द कहिले हड़ताल गर्दै ५०० परिवारको सहारा बनेको यो उधोग अंतत बन्द हुदै देशले बार्षिक अरबौको टायर जून देशमा निर्यात गर्थ्यों त्यही देशबाट आयात गर्न बाध्य बन्यो । भएभरका कलकारखाना उधोग बेच्दै बन्द गर्दै नेताहरुले कस्तो परिबर्तन खोज्या हुन बुझ्नेबेला भएन र ?