[अर्बपति विनोद चौधरीलाई कोरोनाले हिर्कायो, ढाँटेको आरोप ]

Loading

[अर्बपति विनोद चौधरीलाई कोरोनाले हिर्कायो, ढाँटेको आरोप ]
       
फोर्ब्स पत्रिकामा नाम परेका नेपालका एकमात्र  अर्बपति व्यवसायी विनोद चौधरीलाइ पनी कोरोना संक्रमण पुष्टि भएको छ । नेपाली कांग्रेसका सांसद समेत रहेका चौधरीले आफुलाइ कोरोना लागेको शुक्रवार एक् ट्विटमार्फतउनले यस्तो  जानकारी दिएका हुन् ।उनले उक्त ट्विमा लेेेेेखेका   छन्, ‘आजै बिहान पिसिआर परीक्षणको रिजल्ट आयो, मलाई कोरोना पोजेटिभ देखियो। तर मलाइ कुनै पनि लक्षण छैन।’

 

 

उनले आफ्नो सम्पर्कमा आएकाहरुलाइ सचेत हुन समेत उही ट्विटबाट आग्रह गरेका छन् ।

तर धेरै व्यक्तिहरुले भने चौधरीले ढाटेको आरोप लगाएका छन् । सामाजिक सञ्चालमा पोस्ट गर्दै धेरै व्यक्तिहरुले अर्बपती चौधरिले झुट बोलेर सहानुभूति मात्रै खोजेको आरोप लगाएका छन् । 

Leave a Comment