ब्रेकिङ: त्रिविद्वारा एमए(MA) को नतिजा प्रकाशित । 

Loading

ब्रेकिङ: त्रिविद्वारा एमए(MA) को नतिजा प्रकाशित । 

कोरोना भाइरसको महामारी बढिरहेको बेला , त्रिभुवन विश्वविद्याल परीक्षा नियन्त्रण कार्यालय बल्खु काठमाडौले भर्खरै मात्र  नतिजा प्रकाशन गरेको छ । परिक्ष सञ्चालनका सूचनाहरुलाई क्रमशः रद्ध गरिरहेको विश्वविद्यालयले नतिजा प्रकाशनको कामलाई भने निरन्तरता दिएको छ ।
त्रिविद्धारा जारी सूचना अनुसार भर्खरै स्नातकोत्तर तह मास्टर अफ आर्ट (एमए) अर्थशास्त्र विषयको नतिजा प्रकाशित भएको हो ।