आगमी कार्यकालको लागि नवनिर्वाचित सदस्यहरुलाई असोक यादवद्धारा शुभ–कामना व्यक्त

Loading

Peoples News Birgunj : आम आदमी पार्टी नेपालको पार्टी बिस्तारको क्रम्मा पर्सा जिल्ला‌, बिरगंज निवासी माडवारी समुदायबाट प्रहलाद राय योगो ज्यूलाई आम आदमी पार्टी नेपालको केन्द्रीय सदस्यमा मनोनित गरिएको छ ।

साथै यस पार्टीको केन्द्रीय प्रवक्ता भरत भुषण पाण्डे ज्यु पार्टीको संगठन विभाग प्रमुखमा मनोनित हुनु भएकोमा पाण्डे ज्यलाई समेत मनोनित भए पश्चात आम आदमी पार्टी नेपालको तर्फबाट निज दुबै जनालाई आगामी कार्यकालका लागि हार्दिक बधाई तथा शुभकामना यस पार्टीका केन्द्रीय अध्यक्ष असोक कुमार यादव तथा महिला नेतृ मधुमाया यादवद्धारा दिइएको छ ।

को तर्फबाट निजहरुलाई मन, बचन, तथा कर्मले पार्टीको हितमा सदैव तत्पर रहनु हुने छ भनी आगामी दिनको सफल कार्यकालको हार्दिक बधाइ तथा शुभ–कामना व्यक्त गर्दछु ।