![]()
peoples news : मिति २०७७ असार २६ गते शुक्रबारका दिन स्वतन्त्र पत्रकार संघको केन्द्रीय उपाध्यक्ष के.वि. सम्राटको उपस्थिति तथा बद्री दुलालको अध्यक्षतामा ललितपुर जिल्ला कमिटिको स्थापनाका लागि बहस तथा छलफल भेला बसेका थिए जस अन्तर्गत उक्त भेलामा स्वतन्त्र पत्रकार संघको जिल्ला कार्य समिति गठन गरि कार्य विस्तार गर्ने अनुसार नौ सदस्य कार्य समिति चयन गरेको जानकारी उपेश नौवागले पिपुल्स न्यूजलाई दिएका थिए । नौवागका अनुसार पत्रकार स्वतन्त्रताको हक हितकालागि आवाज उठाउने यस जिल्ला कार्य समितिको काम र कर्तव्य हुनेछ ।
यस भेलामा
पिपुल्स न्युज मिडियाको तर्फवाट : उपेश नौवाग
टुरिञ्जम मिडियाबाट : श्री बद्री दुलाल/श्री शंकर घिमिरे
काठमाण्डौ पब्लिक मिडियाबाट : श्री जे.वी. खाती/सुश्री प्रिया वाइवा
जानकी प्रिन्टर्सबाट : श्री कृष्णराज लामिछाने
सम्पदा मिडियाबाट : श्री जे.एस. आले
होलिस्ट्रीक म्युजिक मिडियाबाट : श्री नविन थापा मगर
मित्र छि.भि.बाट : श्री राजेश पन्त लगायतका उपस्थिती भएका थिए ।
स्वतन्त्र पत्रकार संघको ललितपुर जिल्ला संघको नव गठित कार्य समिति यस प्रकार रहेका छन्
नाम पद साझेदारी
१. श्री बद्री दुलाल अध्यक्ष टुरिञ्जम मिडया
२. श्री जे.वी. खाती बरिष्ट उपाध्यक्ष काठमाण्डौ पब्लिक मिडिया
३. श्री उपेश नौवाग सचिव पिपुल्स न्यूज मिडिया
४. श्री कृष्णराज लामिछाने कोषाध्यक्ष जानकी प्रिन्टर्स
५. सुश्री प्रिया वाइवा सदस्य काठमाण्डौ पब्लिक मिडिया
६. श्री शंकर घिमिरे सदस्य टुरिञ्जम मिडिया
७. श्री जे.एस. आले सदस्य सम्पदा मिडिया
८. श्री नविन थापा मगर सदस्य होलिस्ट्रीक म्युजिक मिडिया
९. श्री राजेश पन्त सदस्य मित्र टि.भि.
श्री उपेश नौवाग यस पिपुल्स न्यूज मिडिया प्रा. लि. का उपत्यका व्यवस्थापक हुन र स्वतन्त्र पत्रकार संघको ललितपुर जिल्ला कार्य समितिमा सचिवको कार्यभार सम्हाल्नु भएकोमा पिपुल्स न्यूजको तर्फबाट हार्दिक बधाइका साथै आगामी दिनको शुभ–कामना छ ।

You must be logged in to post a comment.