आमावुवा र जन्मस्थल थाहा नभएको व्यक्तिलाई भोजपुर जि.प्र.का ले दिइयो बंसज नागरिक्ता

Loading

peoples News : नेपाल जहाँ हरेक किसिमका जनता आफनो फरक सोच र व्यवहारका कारण चर्चामा रहने गरेको छ । यसै बिच भोजपुर जिल्ला प्रशासन कार्यालयले आमा बुवाको नाम, आफनो बसोवास, जन्मस्थान, छरछिमेक समेत थाहा नएको एक व्यक्तिले नेपालको जन्मसिध पनि हैन, अंगिकृत पनि हैन बंसज नागरिक्ता पाएका छन । देश नेपाल र सरकारी कार्यालयमा कार्यरत कर्मचारीले किन ? कसरी ? के का लागि दिए यस्तो व्यक्तिलाई नागरिक्ता के घुष खाएकै हुन त ? को हुन यि व्यक्ति कुन देशका हुन । नेपाली कानुनले नामको आधारमा मात्र कसरी दिए नागरिक्ता यो देश र जनातकालागि सोच्नीय विषय हो । हाल देशमा नागरिक्ता बिधेयक सम्बन्धि आन्दोलन चलिरहदा भोजपुरको यस नागरिक्ता काण्डले देशमा झन तनाव श्रृजना उत्तपन्न गराउने देखिन्छ । सरकारले समयमै यस विषयमा सोचनु हो । स्रोत : फोटो सामाजिक संजालबाट