सलमान खानर करन जौहर समेत ८ जना बिरुद्ध ज्यान मार्ने मुद्दा दर्ता

Loading

people’s News : बलिउड अभिनेता सलमान खान, निर्माता तथा निर्देशकहरू करन जोहर, एकता कपुर तथा सञ्जयलीला भन्साली सहित आठ जना वि रूद्ध फौज दारी   मुद्दा परेको छ । बुधबार एक वकिलले उनीहरूलाई अभिनेता सुशान्तसिंह राजपुतको मृत्युको कारण भन्दै बिहार अदालतमा मुद्दा दायर गरेको भारतीय सञ्चारमाध्यम पिंकभिल्लाले बताएको छ । वकिल सुधिर कुमार ओझाले सलमान, करनसहित आठ जनाका वि रूद्ध मु द्दा दा यर गरेका हुन्। अदालतले आगामी जुलाई ३ को सुनुवाइ मिति दिएको छ पिंकभिल्लाले उल्लेख गरेको छ । ओझाले दायर गरेको मुद्दामा आदित्य चोपडा, साजिद नाडियडवाला, भुषण कुमार र निर्देशक दिनेशको पनि नाम छ । टाइम्स अफ इन्डियाका अनुसार यी आठ व्यक्तिले सुशान्तका फिल्म रिलिज हुन बाधा पैदा गरेको र यिनीहरूकै कारण सुशान्तलाई फिल्मी कार्यक्रमहरूमा पनि बोलाउन छाडिएको मुद्दामा उल्लेख छ । 

यसअघि पनि बलिउड आत्माहत्या प्रकरण : अभिनव कश्यपले भने “सलमान विषालु सर्पको टाउको” अभिनव कश्यपले सलमानखान माथी आरोप लगाइरहेका छन् । त्यस्तै जिया खानकी आमा जियाकी आमाले भनिन्, “सलमानको कारण मेरो छोरीले न्याय पाईन सुशान्तको त्यस्तो नहोस” भनेर मिडियामा भनिसकेको छिन् । वकिल ओझाका अनुसार उनले सेक्सन ३०६, १०९, ५०४ र ५०६ अन्तर्गत मु द्दा दायर गरेका हुन्। यसका साथै उनले साक्षीको सूचीमा अभिनेत्री कंगना रनावतको नाम राखेका छन्। कंगनाले बलिउडले सुशान्तलाई नचिनेर यो कदम चाल्न बाध्य बनायो :