![]()
मङ्लबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै रक्षा मंत्री ईश्वर पोखरेल ” आबस्यक परेको खण्डमा भारत बिरुद्ध लड़ाई गर्न तयार भएको ” बताएको छन् । उनले नेपाली भूमि लिपुलेक,कालापानी र लिम्पियाधुरा बीच उत्पन्न भएको विवादमा बोल्दै रक्षा मंत्री पोख्रेलले यस्तो बताएको हुन् । भारतले नेपाली भूमि मिच्न न पाउने र यदि मिच्न खोजें खण्डमा हाम्रो सैन्य सुरक्षा लड़ाई गर्न तयार भएको मंत्री पोख्रेलले बताएको छन् । सन् २०१९ मा भारतले आफ्नो देशको नयाँ नक्सा सार्वजनिक गरेको थियो । जसमा नेपाली भूमि लिपुलेक,कालापानी र लिम्पियाधुरा लाई समेत भारतले आफ्नो नक्सामा राखे पछि नेपालमा भारतविरुद्ध प्रदर्सन गरिएको थियो । अहिले हाल भारतले लिपुलेक मा चीनको नाका मानसरोवर जाने सडकको उत्घाटन गरे पछि पनि भारतविरुद्ध प्रदर्सन भई नै रहेको छ ।
You must be logged in to post a comment.