तेस्रो वार्षिक उत्सव देशवासीको नाम्मा समर्पित : आज आम आदमी पार्टी नेपाल

Loading

peopels News : आज आम आदमी पार्टी नेपालको तेस्रो वार्षिक उत्सवमा सबै नेता कार्यकर्ताहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दछौ। साथै यस कोरोना माहामारीसंग लडीरहेका सम्पूर्ण देशवासीलाई स्वास्थ्य लाभको कामाना गर्दछौ। पार्टीको नेता कार्यकर्तालाई आग्रह छ कि यस बिपति घडीमा असहाय जनतालाई जो जहा छन सहयोगको भावना राखुन । पार्टीको बार्षिक उत्सब भए पनि कोरोनाको कारण आफनो हरेक कार्यक्रम जनताको नाममा समर्पित गर्नु भयो । पार्टीका केन्दीय अध्यक्ष असोक कुमार यादव जो जनताको दुःख सुखमा हरेक क्षण साथ दिने वाचाका साथ बिग देखि लागि रहने भएको छ । आम आदमी पार्टी नेपालको सम्पुर्ण समय जनतालाई नै दिने कुरा व्यक्त गर्नु भयो । उहाँले भन्नु भयो हाम्रो पार्टी मात्र जनताका लागि हो जनताको हरेक सेवा सुबिधाको ख्याल राख्ने गरि हरेक जिल्लाका कार्यकर्तालाई निर्देशन दिएका छौं । जनताको भलो नै हाम्रो पार्टीको मुल मन्त्र हुने छ ।

तेस्रो वार्षिक उत्सवमा सबै नेता कार्यकर्ताहरूलाई यस Peoples News & Peoples Online TV को तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ ।