![]()
नेपाल भरी राहतको नाममा म्याद नाघेको खाद्यान्न वितरण भै रहेको पाइएको छ । लकडाउनले मर्कामा परेका विपन्न परिवारलाई दैनिक उपभोग्य वस्तु राहत वितरण गर्ने क्रममा सरकारी निकायले म्याद नाघेको खाद्यान्न वितरण गरेको हो ।
देश भरीका गाउँपालिका/नगरपालिका/वडा कार्यालयले राहतको नाममा म्याद नाघेको खाद्यान्न दिएको भन्दै उजुरी परे पनि त्यस्तो खाद्यान्न वितरण गर्न स्थानीय प्रशासनले रोक नलगाएको गसनासो जनसमूदायको छ। म्याद नाघेको खाद्यान्न वितरण भएको मौखिक र लिखित उजुरी परेपछि पर्दा पनि सम्बन्धित निकाय मौन छन् । ‘म्याद नाघेको खाद्यान्नले मानव स्वास्थ्यमा हदै सम्मको असर गर्छ । यसता म्याद नाघेको खाद्यान्नको कारण सार्वजनिक शान्ति सुरक्षामा खलल पुग्ने सम्भावना देखिएकाले वितरणमा रोक लगाउन अति आवश्यक देखिन्छ एक उपभोक्ताले बताए । बिभिन्न ठाउँमा राहत वितरण गर्ने क्रममा म्याद नाघेको खाद्यान्न भेटिएको सम्बन्धित निकायद्वारा स्वीकार । उनले भने, ‘सुरुमा हामीले ख्याल गरेनौँ, पछि मात्र म्याद नाघेको थाहा भयो । स्थानीय निकायमा उजुरी परे पछि वितरण कार्य तत्काल रोकेका छौं । गरे। देश यस्तो जटील अबश्थामा हुँदा पनि सरकारद्वारा किन यास्तो हेल्चक्राई भै रहेको सरकारको यस्तै गैरजिम्मेवारी पुर्ण कार्य रहे देश अर्कै माहामारीबाट गुज्रीन पनि बेर लाउदैन ।
