कोरोनाभाइरस: विश्वव्यापी महामारीबाट कुन देशमा कति सङ्क्रमण र मृत्यु

Loading

www.pnews.com.np : कोरोनाभाइरसको सङ्क्रमण विश्वभरि फैलिरहेको छ। विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । चीनबाट सुरु भएको कोभिड-१९ अर्थात् नयाँ कोरोनाभाइरस सङ्क्रमणबाट हुने रोग नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप र अमेरिका महामारीबा धेरै प्रभावित भएका छन् । कुन देशमा कति जनालाई सङ्क्रमण र कति जनाको मृत्यु भएको छ त? यो सामग्रीमा अद्यावधिक तथ्याङ्क प्रस्तुत गरिएको छ ।

कोरोनाभाइरसको विश्वव्यापी सङ्क्रमण (२०२० मार्च २९)

यो प्रस्तुति जन्स हप्किन्स विश्वविद्यालयको आवधिक तथ्याङ्कको सारांशमा आधारित छ र सबै देशको हकमा ताजा अवस्था नदेखाउन पनि सक्छ।

पुष्टि भएका कुल सङ्क्रमण मृत्यु
६६५,३३७ ३०,८५०
सङ्क्रमण मृत्यु
टीम यूएसए १२४,३३६ २,१८४
इटली ९२,४७२ १०,०२३
चीन ८२,३४५ ३,३०६
स्पेन ७३,२३५ ५,९८२
जर्मनी ५७,६९५ ४३३
फ्रांस ३७,५७५ २,३१४
ईरान ३५,४०८ २,५१७
संयुक्त अधिराज्य १७,०८९ १,०१९
स्विटजरलैंड १४,०७६ २६४
नेदरलैंड्स ९,७६२ ६३९
दक्षिण कोरिया ९,५८३ १५२
बेल्जियम ९,१३४ ३५३
अस्ट्रिया ८,२७१ ६८
टर्की ७,४०२ १०८
क्यानडा ५,६५५ ६१
पोर्चुगल ५,१७० १००
नर्वे ४,०३२ २३
अस्ट्रेलिया ३,९३५ १६
ब्राजील ३,९०४ ११४
इजरेल ३,८६५ १२
स्वीडन ३,४४७ १०५
चेक गणतन्त्र २,६३१ ११
आयरलैंड २,४१५ ३६
मलेशिया २,३२० २७
डेनमार्क २,२०१ ६५
चिली १,९०९
लक्जमबर्ग १,८३१ १८
इक्वेडोर १,८२३ ४८
जापान १,७२४ ५५
पोलण्ड १,६३८ १८
पाकिस्तान १,४९५ १२
रोमेनिया १,४५२ ३७
रुसी फेडरेशन १,२६४
थाईलैंड १,२४५
सऊदी अरब १,२०३
दक्षिण अफ्रीका १,१८७
फिनलण्ड १,१६७
इंडोनेशिया १,१५५ १०२
फिलीपिंस १,०७५ ६८
ग्रीस १,०६१ ३२
भारत ९८७ २४
आइसलैंड ९६३
पनामा ९०१ १७
मेक्सिको ८४८ १६
सिंगापुर ८०२
अर्जेंटीना ७४५ १९
डोमिनिकन रिपब्लिक ७१९ २८
डायमन्ड प्रिन्स जहाज ७१२ १०
स्लोभिनिया ६८४
पेरू ६७१ १६
सर्बिया ६५९ १०
क्रोएशिया ६५७
एस्टोनिया ६४५
कोलंबिया ६०८
कतार ५९०
इजीप्ट ५७६ ३६
न्यूजीलैंड ५१४
इराक ५०६ ४२
बहराइन ४७६
संयुक्त अरब इमिरेट्स ४६८
अल्जीरिया ४५४ २९
लेबनान ४१२
आर्मीनिया ४०७
मोरक्को ४०२ २५
लिथुएनिया ३९४
यूक्रेन ३५६
हंगेरी ३४३ ११
बल्गेरिया ३३१
एण्डोरा ३०८
लात्भिया ३०५
उरुग्वे ३०४
कोस्टा रिका २९५
स्लोभाकिया २९२
चाइनीज ताइपेई २८३
बोस्निया एण्ड हर्सगोभिना २७८
ट्यूनीशिया २७८
जोर्डन २४६
उत्तर म्यासडोनिआ २४१
कुवेत २३५
मोल्डोभा २३१
कजाखस्तान २२८
सैन मरीनो २२४ २२
बुर्किना फासो २०७ ११
अल्बेनिया १९७ १०
रियूनियन आइलैंड १८३
अजरबैजान १८२
भियतनाम १७९
साइप्रस १७९
फरो आइलैंड्स १५५
ओमान १५२
माल्टा १४९
घाना १४१
सेनेगल १३०
ब्रुनाई दारुसलाम १२०
भेनेजुएला ११९
क्यूबा ११९
श्रीलंका ११५
होंडूरस ११०
अफगानिस्तान ११०
उजबेकिस्तान १०४
प्यालेष्टिनी भूभाग १०४
कंबोडिया १०३
मरीशस १०२
ग्वाडेलुप १०२
आइभरी कोस्ट १०१
पुएर्तो रिको १००
नाइजीरिया ९७
बेलारूस ९४
मार्टिनिक ९३
क्यामरुन ९१
कोसोभो ९१
जोर्जिया ९०
मन्टेनिग्रो ८४
बोलिभिया ८१
त्रिनिडाड एंड टोबैगो ७६
डीआर कंगो ६५
मेयोट ६३
Jersey ६१
रुवाण्डा ६०
किर्गिजस्तान ५८
जिब्राल्टर ५६
पराग्वे ५६
लिखटेन्सटाइन ५६
गुआम ५५
बांग्लादेश ४८
अरुबा ४६
मोनेको ४३
कीनिया ३८
ग्रुन्से ३६
ग्वाटेमाला ३४
जमैका ३२
आइल अफ म्यान ३२
यूगांडा ३०
फ्रेंच पोलिनेशिया ३०
जाम्बिया २८
फ्रेञ्च गियाना २८
माडागस्कर २६
बारबेडोस २६
टोगो २५
अमेरिकन भर्जिन आइलैंड्स २२
एल साल्भाडोर १९
माली १८
बरमूडा १७
इथियोपिया १६
मालदीभ्स १६
न्यू क्यालेडोनिया १५
हेइटी १५
जिबूटी १४
तान्जनिया १४
मंगोलिया १२
इक्वेटोरियल गिनी १२
सेन्ट मार्टिन (फ्रान्स) ११
डोमीनिका ११
नीजेर १०
ग्रीनलैंड १०
बहामास १०
एस्वाटिनि
ग्रेनाडा
गुयाना
सेसल्स
केमन आइलैंड्स
म्यानमार
नेदरलैंड्स एंटिलीस
नामीबिया
मोजाम्बिक
लाओ पीपुल्स डेम रिपब्लिक
गिनी
सूरीनाम
गेबोन
जिम्बाब्वे
एंटिगा एंड बरबूडा
भ्याटिकन
इरिट्रिया
बेनिन
केप भर्डे
सीरिया
नेपाल
फिजी
अंगोला
सूडान
सेन्ट बार्थेलेमी
मोरिटानिया
मन्टसेराट
टर्क एंड केइकोस आइलैंड्स
भूटान
कंगो
निकारागुआ
लीबिया
गाम्बिया
सेंट्रल अफ्रीकन रिपब्लिक
सेंट लूसिया
चाड
नेदरलैंड्स एंटिलीस
लाइबेरिया
सोमालिया
एंग्विला
सेंट किट्स एंड नेविस
ब्रिटिश भर्जिन आइलैंड्स
गिनी-बिसाऊ
बेलिज
MS Zaandam
सेंट विंसेंट एंड द ग्रेनाडिन्स
टिमोर-लेस्टे
पापुआ न्यू गिनी

स्रोत: जन्स हप्किन्स विश्वविद्यालय (बाल्टिमोर, अमेरिका), स्थानीय अधिकारीहरू

अन्तिम अपडेट: २०२० मार्च २९, ११:४५ GMT+५:४५

Leave a Comment