![]()
www.pnews.com.np : मध्यपूर्वमा पर्ने इरानमा नयाँ कोरोनाभाइरसको सङ्क्रमण फैलिएपछि कतिपय मानिसहरूले घर छाडेर भाग्ने प्रयास गर्ने गरेको पाइएको छ । देशका सबै प्रान्तमा सङ्क्रमण देखिएपछि अस्पतालहरूलाई बिरामीको चाप थेग्न हम्मेहम्मे परेको छ । महामारी कति भयावह छ भन्नेबारे मानिसहरूलाई थाहा छैन र अझै नराम्रो हुन सक्ने उनीहरूमा त्रास छ । चीन र इटलीपछि इरानमा सर्वाधिक सङ्क्रमण भएको पाएको छ। त्यहाँ शनिवारसम्म ५१४ जनाको मृत्यु भएको पुष्टि भएको छ । 
अनि यो पनि