बिधुतिय गाडीमा ब्रहमलुट

Loading

pnews.com.np नेपाल जहाँ गाडी फेरी फेरी चढ़ने फेसन  नै भइ सकेको छ तसर्थ यस्ता फेसनले कुन गाडी कति पर्ने रहेछ त्यसको चेक जांच गर्न सोध खोज गर्न कोइ अबस्कता देखौदैन जसको फलस्वरूप गाडी बिक्रेताले हदै सम्मको फाइदा लिने गरेको देखिन्छ भारतमा 5/7 लाख पर्ने गाडी नेपालमा 30/32 लाख पर्ने हुन्छ तर हालै नेपाल भित्रिएको बिधुतिय गाडी नेपालमा पूर्ण भन्सार छुट हुदा पनि किन 56 लाख पर्ने भारतीय बिक्रेताले 23/24 लाख भारतीय रुपियामा दिने oगाडी कसरि 56 लाख पुग्यो  बिषय हो जहाँ जनता मौन बसेपछि लुटाहाहरुद्वारा आफ्नै नियम कानुन प्रयोग गरेको देखिन्छ 

Leave a Comment