काठमाडौं सहरमा डुङ्गा चल्यो ???

Loading

Peoples News ktm बिहीबारदेखि आएको अविरल वर्षाका कारण राजधानीका विभिन्न भागमा बाढी र पहिरो आएको छ। पहिरोले मूलपानीमा ३ जना र ललितपुरको बागमती-३मा एक जनाको मृत्यु भएको छ।

पाटन, भक्तपुर, कलंकी, कुलेश्वर, ढुंगेअड्डालगायत क्षेत्र डुबानमा परेका छन्। कुलेश्वरको ओरेन्टल कोलोनी डुबानमा परेपछि सुरक्षाकर्मीले डुंगाको प्रयोग गरेर नागरिकको उद्धार गरेका छन्। बाढीले आफ्ना घरभित्रका सरसामान बगाएर लगेको प्रभावितले बताएका छन्।

Leave a Comment