![]()
Peoples news काठमाडौँ विभिन्न कम्पनिको घर हाउजिंग बनाउनका लागि कामदारहरु लाइ ललाई फकाई काम लगाउने गरि करिब 120 जना कामदार मध्ये अधिकांस बिचमै काम छोडेर भागे भने केहि त्यहि बसे जसमध्ये 15 जनाको करिब 2 लाख 60 हजार खाएर ठेकेदार भागेका छन् जुन जानकारी उक्त हाउजिंगमा काम गर्ने एक पिडितले बताए पिडितका अनुसार ठेकेदारले लेबर ल्याएको गाडी भाडा करिब 35 हजार समेत नदिई भागेका छन् फोन सम्पर्क गर्दा उल्टै हप्काउने गरेको जानकारी दिएको छ एक जना पिडित अनुसार यो व्यक्ति कहिले पोखरा कहिले गोर्खा छू भन्ने गरेको र भेट्न खोज्दा मान्छे चिन्ने बितिकै फोन काट्ने गरेको छ

पिडितको आग्रह यो मान्छे जहाँ भएपनि त्यसको जानकारी नजिकको प्रहरी चौकीमा गरिदिनु हुन अनुरोध छ