खडेरीपछि गुफाको पानीमा निर्भर

Loading

Peoples News : इन्डोनेशियाको पूर्वी जाभा प्रान्तको एउटा गाउँमा गर्मीयाममा पानीको हाहाकार हुन्छ । गाउँलेहरू एउटा गुफामा १० मिटर तल ओर्लिएर पानी सङ्कलन गर्छन् । पानीको बढ्दो माग आपूर्ति गर्न इन्डोनेशिया सरकारले नयाँ योजना बनाएको छ ।

अनि यो पनि
धुवाँमा निसासिएको छ इन्डोनेशिया
कोमोडो टापुका मान्छे र ड्र्यागन
डाइनसोर नै लोप हुनेगरी पृथ्वीमा महाप्रलय भएको दिन

Leave a Comment