![]()
Peoples News : सरकारले संविधान दिवसको अवसरमा २८२ जना कैदीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताबमोजिम उनीहरूको कैद, दण्ड, जरिवाना, बिगो, सर्वस्व र बाँकी कैद र सजाय माफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको हो। annapurna