असोज ५ गतेदेखि दसैंका लागि टिकट बुकिङ खुला

Loading

Peoples NEWS काठमाडौँ — यातायात व्यवस्था विभागले दसैंका लागि असोज ५ गतेबाट टिकट बुकिङ खुल्ला निर्णय गरेको छ । सबैसँगको छलफल पश्चात बिहीबार टिकट खुल्ला गर्ने निर्णय भएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । उनका अनुसार यात्रुलाई समस्या हुन नदिने गरी पहिल्यै टिकट खुल्ला गरिएको हो । सडक विभागसँग अझै छलफल गरेर बिग्रिएका सडक मर्मत गरी दसैंमा यात्रुलाई सकुशल गन्तव्यसम्म पुर्‍याउने उनले बताए । दसैंको समयमा उपत्यकाबाट करिब २० लाख यात्रु बाहिरिने गरेका छन् ।
Contact 9808505550, 9841077769, 9851225149

काठमाण्डौ देखि ढल्के, गोलबजार, लाहान, गाईघाट, बेल्टार, हडिया, फत्तेपुर, रामपुर, चतरा सम्मको दागी टिकट चाहिएमा माथिका नं. हरुमा सम्पर्क गर्नु होला

Leave a Comment