एमडिएच र एभरेस्ट मसला बेच बिखनमा प्रतिबन्ध

Loading

पिपुल्स न्युज : ब्यापारी व्यापारका लागि एति हद सम्म गिरेका छन कि मानब स्वस्थ्य संग सिधै खेलबाड गर्दै मसालामा मानब स्वास्थ्यकालागी बिसादी एथिलिन अकसाइड प्रयोग भएको देखियो जुन बालि मा किरा मार्न प्रयोग गरिन्छ । यसैलाई आधार मानेर भारतमा प्रतिबन्ध गरिएको छ ।

Leave a Comment