१४ मन्त्रीले सपथ लिने

Loading

प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्ड ले मन्त्रि परिषद बिस्तार गरेका छन.। आझै साँझ १४ जना मन्त्रीहरूलाई सपथ ग्रहण गराउदै छन् सपथ ग्रहण गर्नेहरुमा एमाले बाट

रघुवीर महासेठ- उपप्रधान तथा भौतिक पूर्वाधार 

गिरी- कानुन न्याय तथा संसदीय मामिला

हरि उप्रेती- रक्षा

भगवती चौधरी- महिला बालबालिका

राजेन्द्र राई- खानेपानी

दामोदर भण्डारी- उद्योग

ज्वालाकुमारी साह- कृषि

बलराम अधिकारी- भूमि व्यवस्था

माओवादी बाट

नारायणकाजी श्रेष्ठ- उपप्रधान तथा परराष्ट्र

वर्षमान पुन- अर्थ

शक्ति बस्नेत- ऊर्जा

रेखा शर्मा- सञ्चार

हितबहादुर तामाङ- पर्यटन

रास्वपाबाट

रवि लामिछाने- उपप्रधान तथा गृह

डीपी अर्याल- श्रम

विराजभक्त श्रेष्ठ- युवा तथा खेलकुद

सुमना श्रेष्ठ- शिक्षा रहेका छन्

Leave a Comment