बलात्कार मुद्दाका फरार प्रतिवादी पक्राउ

Loading

पिपुल्स न्युज/बिष्णु राम पर्सा : देशमा कानुनको डर त्रास जनतामा नहुदा दिनादुन अपराधिक घटना बढ्दो छ यसै क्रममा नेपाल प्रहरीको सक्रियतामा २०८०/०९/१३ गते अ. ११:०० बजेको समयमा परिवर्तित नाम ३४ जिल्ला ०८०/०८१ ( प. १ ) को जाहेरीले वादी नेपाल सरकार करणी सम्बन्धी चालु मुद्दाको फरार प्रतिवादी जिल्ला पर्सागढी न.पा. वडा न. ७ रघुनाथपुर बस्ने खेदरु महरा चमारको छोरा अ. बर्ष २० को देवनरायण महरा चमारलाई यस कार्यालय तथा ई.प्र.का. एकटाङ्गा , पर्साबाट खटिएको प्र.ना.नि. सहितको संयुक्त टोलीले जि.पर्सा. पर्सागढी न.पा.वडा न. ७ रघुनाथपुरबाट पक्राउ गरि आवश्यक कार्वाहीको लागि तालुक जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको ।

Leave a Comment