![]()
बारा–२ मा उपेन्द्र यादवले दुई तिहाई मतले उपनिर्वाचन जित्छन्: बिनित यादव:::::
पिपुल्स न्युज बारा : जनता समाजवादी पार्टी, नेपालका महिला सघ सदस्य मधेस प्रदेश बिनित यादवले बारा २ मा उपेन्द्र यादवले दुई तिहाई मतले उपनिर्वाचन जित्ने बताएका छन्
स्थानीय तहको निर्वाचन र मंसिरमा सम्पन्न आम निर्वाचनको मत परिणामको आँकडा उल्लेख गर्दै बस्नेतले उक्त दावी गरेका छन्
बारा २ मा जम्मा ३८ वटा वडामध्ये २८ वटा वडामा गठबन्धनको बर्चस्व रहेको उनले उल्लेख गरेका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीले उक्त क्षेत्रमा आफ्नो उम्मेदवार घोषणा गरेस यादवले गठबन्धनको साझा उम्मेदवार जसपाको हुने बताएका हुन् । उक्त क्षेत्रमा उपेन्द्र यादव निर्वाचन लड्ने तयारीमा छन्
आम निर्वाचनमा उक्त क्षेत्रबाट जसपा १३८२२ मत प्राप्त गरी विजयी भएको थियो भने जनमतले २५२७ मत पाएको थियो । आम निर्वाचनमा लोसपाको त्यहाँ उम्मेदवार थिएन