राष्ट्रिय स्तरको खेलाडी बद्नाम भै रहदा युवतीको पहिचान किन लुकाउदै

Loading

पिपुल्स न्युज काठमाडौँ : क्रिकेट राष्ट्रिय टोलीको कप्तानसमेत भइसकेका उदयमान क्रिकेटर सन्दीप लामिछाने पुर्पक्षका लागि कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले बलात्कार आरो पमा मुछिएका लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो । यससँगै लामिछाने केन्द्रीय कारागारमा चलान भएका छन् भने उनको क्रिकेट जीवन ध्व स्त भएको छ ।

पिडित भनिएकी नाबालिकाको योनी चेक गरियो तर उनले लगाएको कपडा अर्थात कट्टु चेक गरिएन जुन एकदमै असन्तोषजनक रहेको उनले बताए । कट्टु च्यात्तएको भरमा बलात्कार गर्यो भन्नू मुर्खता रहेको र चाँडै सन्दिपलाई फसाउनेको भण्डाफोर हुने र उनले सफाई पाउने उनले बताए ।

शुक्रबार नाबालिग बलात्कार आयोगमा लामिछानेको मुद्दामा थुनछेक बहस सकिएसँगै न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । सोमबार काठमाडौं जिल्ला अदालतमा दर्ता भएको क्रिकेटर लामिछाने विरुद्धको जबर्जस्ती करणीको मुद्दामा मंगलबारबाट बयान सुरु भएको थियो । बिहीबार पनि बहस नसकिएपछि शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको थियो ।

गत भदौ ५ गते राति एक १७ वर्षीय किशोरीलाई सिनामंगलको होटलमा बलात्कार गरेको आरोप सन्दीपमाथि छ । सन्दीपविरुद्ध भदौ २२ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । ​उनी विदेशबाट फर्कनासाथ दशैँको तिकाको भोलिपल्ट विमानस्थ लबाटै पक्राउ परेका थिए । छोटो समयमै क्रिकेटमा चम्किएका लामिछाने अन्तर्राष्ट्रियस्तरमा समेत नाम कमाउन सफल खेलाडी हुन् ।

यसैगरी सन्दिप लामिछाने प्रकरणको बिषयमा फरकफरक टिकाटिप्पणी आउने क्रम जारी नै छ । केही दिनअगाडिमात्र उनी जेलभित्र नै क्रीकेट खेलिरहेको भन्ने खबर बाहिरिएको थियो । आज भने सन्दिपकै बिषयमा एकदमै फरक मत राख्दै एक वकिल मिडियामा आएका छन । सन्दिपलाई फसाईएको र अनुसन्धान एकदमै फितलो भएको उनको गुनासो रहेको छ

पिडित भनिएकी नाबालिकाको योनी चेक गरियो तर उनले लगाएको कपडा अर्थात कट्टु चेक गरिएन जुन एकदमै असन्तोषजनक रहेको उनले बताए । कट्टु च्यात्तएको भरमा बलात्कार गर्यो भन्नू मुर्खता रहेको र चाँडै सन्दिपलाई फसाउनेको भण्डाफोर हुने र उनले सफाई पाउने उनले बताए ।

Leave a Comment