![]()
पिपुल्स न्युज : नेपालमा गणतन्त्र आए पश्चात धेरै नेता जन्मे जन्माए तर देश र जनतालाई हेर्ने कुनै न नेता जन्मे नत कुनै विकासको काम गरे यस्तै यस्तै उतर चढाब को परिस्थितिमा मटिहानी नगरपालिका उप मेयर बनेर जनताको सेवा गर्नु भएका होनहार जनताको सारथि महोत्तरी क्षेत्र न: ३ “क” बाट जनमत पार्टी बाट प्रतिनिधि सभा सदस्य मा मृगेन्द्र यादव र प्रदेश सभा सदस्य मा कुशेश्वर साह मङ्सिर चार गते हुने चुनाबमा उमेदबारी दिनु भएको हुँदा पिपुल्स न्युज मिडिया प्रा. ली. द्वारा सफलताको सुभकामना
