सत्यतथ्यको पत्तै नलगाई महिलाले गरेको उजुरुको भरमा प्रहरीले किन गरे संदिपको अन्तरास्ट्रिय बेजत

Loading

पिपुल्स न्युज : महिलाले गरेको उजुरी कै भरमा सत्य तथ्य को खोजनितिनै नगरी हावा तरिकाले आफ्नो झोले मिडियामा रास्ट्र को गहनालाई बेजत गर्न खोज्नु प्रहरी प्रसासन माथि ठुलै प्रस्न चिन्ह उठेको छ यदि सन्दीप लामिछानेलाई फसाउन कै लागि यस्तो जाल रचिएको हो भने सत्य तथ्य के हो छानबिन नै नगरी उजुरी परेको आधारमा प्रहरीले मिडियामा गरेको मिडिया बाजि सरासर गलत छ, बर्दीमा एक प्रहरीले के गर्नु हुन्छ या हुँदैन थाहा नै नपाए जस्तो गरेर प्रचार गर्ने प्रहरी अफिसरलाई तुरुन्त बर्खास्त गरियोस् ।

सत्य के हो भन्ने नबुझी अर्थात एक तर्फबाट दिइएको उजुरीका आधारमा, अन्तरास्ट्रिय स्तरमा चिनिएको नेपालको एक गहनालाई यसरी बदनाम गर्ने अधिकार बर्दी धारी प्रहरीलाई कस्ले प्रदान गर्यो ?

कानुनको नजरमा हामी सब समान हो तर राष्ट्रिय अन्तरास्ट्रिय रुपमा आफ्नो वा आफ्नो देशको समेत नाम उच्च गरेको मान्छेको गोपनियता कायम रहनु पर्छ कि पर्दैन ? भोलि लामिछाने निर्दोष साबित भएको खण्डमा उसको एवं देशको नाम समेत जोडिएको छ ।

जस अनुरुप अन्तर्राष्ट्रिय रुपामा भएको बदनामीको क्षतिपूर्ति कस्ले बिहोर्ने ? मिडियामा अफवा फैलाउन प्रहरीले बेहोर्न सक्छ ?

Leave a Comment