सुगरको औसधि मेटफेर औसधि नभई बेकार बस्तु रहेको खुलासा

Loading

पिपुल्स न्युज : कमिसनको लोभमा डाक्टर, एमआर, औसधि पसले आदि ले  जन्भावना संग ठुलै खेलबाड गरेको देखिन्छ यस बिषयको सरोकार निकायहरु समेत खल्ती भरे पछि मौन ब्रत लिई खुल्ला छोड़नाले डाक्टर देखि एमआर सम्मले कमिसनको भूमरीमा परेर ज्यान लिने काम सम्म गर्ने गर्छ

सुगर को दबाइ भनेर खाने गरेको मेटफर 500sr 24घन्टा सम्म पानि मा डुबायर राख्दा पनि नगल्दा पेटमा कसरी काम गर्छन त धेरै जसो अवस्थामा रोगिले खाँदा दिसाबाट जियू को तियु टेबलेट निस्केको देखियो यस्तो दबाइ खान हुने हो वा होइन केहि अवस्था देखिदैन त्यस कारण डाक्टरले नै भनेको दबाई सत प्रतिसत सहि छ भन्ने विश्वास गर्न कठिन अबस्थामा छन् बिरामी डाक्टर पनि कमिसन पाए पछि कुन औसधि लेखने भन्ने बिसयमा नसोचना ले बिरामी झन झन अप्ठेरो मा पुगेको एक बिरामी भन्छन : यो सुचना फेसबुक बाट लिएको

Leave a Comment