![]()
People’s News : १२ जेठ, काठमाडौं । बिहीबार भएको छ । वर्षाको पानीले सहज निकास नपाउँदा सडकमै जमेको छ । सडक किनारामा रहेका ढलहरु फोहोरले टालिएका कारण पनि पानी जमेको हो । सडक जलमग्न हुँदा सवारी साधन चालक र पैदल यात्री समस्यामा परेका थिए । सडकमा जमेको पानी ठूला गाडीको पांग्राले छ्याप्दा मोटरसाइकल चालक र पैदलयात्रीहरु भिजेका थिए ।काठमाडौंको माइतीघर, सिंहदरबार, पुतलीसडक आदि क्षेत्रको सडकको तस्वीर हेर्नुहोस्
