![]()
पिपुल्स न्युज ऋण तिर्न नसकेपछि विष सेवन गरेर एकैं परिवारका ६ जनाले गरे आ’त्मह’त्या !
ऋण कसैंले पनि लिन चाहाँदैनन तर दिनेहरु भने दिन चाहान्छन । दिनेहरुले यसकारण ऋण दिन्छन कि उनीहरुले आफुले थन्काएर राखेको सम्पती कसैंलाई दियो भने दिएको रुपैँयासँगैं राम्रो ब्याज पनि कमाउँछन ।
कहिलेकाँही त्यही ऋण काल बनेर आउँछ त्यो भन्न सकिदैंन । आवश्यक परेर ऋण लिएपछि पछि तार्ने बेलामा निकैं समस्या पर्ने गर्दछ । लगातारको साहुको करकाब सहन नसकेर कतिपयले आत्महत्या गर्ने गरेका छन । आइतबार बिहानैं भारतमा एक परिवारमाथि यस्तैं आइपरेको छ ।
गोरखपुर जिल्लामा एउटै परिवारबाट छ जना व्यक्तिले ऋणमा रहेको कारण विषालु पदार्थ सेवन गरेर आ’त्मह’त्या गरेका छन् । आइतबार बिहा अबेरसम्म पनि ढोका नखुलेपछि छिमेकी आएर हरेका थिँए । ढोका खोलेर हेर्दा भित्र पाँचवटा ला स देखिएको स्थानीयले प्रहरीलाई जनाएका छन।