![]()
पिपुल्स न्युज : देशमा लोकतन्त्र छ तर नेता तथा कार्यकरताका लागि मात्र लोकतन्त्र ल्याउन जनताले बलिदानी दिए तर नेताको लागि, कतिका सिन्दुर पुछीये, कतिका छोरा छोरी खोसिए, कति टुहुरा भए कति त कलकलाउदो उमेर मा सहिद भए देश्मा लोकतन्त्र ल्याउन जनताले धेरै संघर्स गरे त त्यसको फलिफाप के पाए गरिबी, भोकमरी, र बिदेसिनु पर्ने बाध्यात्मक परिस्थिति !
देशका हरेक जनतालाई झुठो आस्वासन दिएर नेताहरु आलिसन घरमा बस्छन, महंगा गाडीमा घुम्छन, उपचार गराउन विदेश जान्छन तर जनता उपचार नपाएर अकलमै मृत्युबरण गर्न बाध्यछन् !
के यै हो त लोकतन्त्र जनताको दोहन गरेर कमाउने तन्त्र लाइ नै जो लोकतन्त्र भनेको के नेता धनि जनता गरिब लाइ नै लोकतन्त्र भनिन्छ त इ सब्द हुन् आन्दोलनमा आफ्ना छोरा र श्रीमान गुमाएकी एक दुखि आत्मा जसको नाम लिएर धेरै नेता कार्यकर्ता महंगा घरमा बस्छन तर तिनको घरको छानाबाट अहिले पनि पानि चुहिन्छ !
यस्ता धेरै उदाहरण हरु छन् जसको काँधमा टेकी धेरै नेता कार्यकर्ता अहिके पनि आफ्नो खल्ती भरि रहेका्छन तर तिनको समस्या बुझ्ने न कुनै निकाय छ नत कुनै सरोकार समुह नै छन्!