यसरि चोरी हुन्छ काठमाडौँ आउने पानि December 2, 2021 by पिपुल्स न्युज पिपुल्स न्युज : बाग्मतीको मुहान सुन्दरीजलबाट ल्याइएको खानेपानी गोकर्णेश्वर भएर बग्ने कोलमती खोलाको पाइपमा ड्रिल गरी चोरिँदै। वैधानिक धारामा पानी आउँदैन भने चोर्नेले दुरुपयोग गरिरहेका छन् । तस्बिर : पूर्णप्रसाद मिश्र, रासस अन्नपुर्ण पोस्ट Related