सुन चाँदी फेरी ओरालो लागेको लागै

Loading

पिपुल्स न्युज काठमाण्डौ  : नेपाली बजारमा आज सुनको मूल्य २ सय रुपैयाँले घटेको छ । बिहीबार सुन तोलामा २ सयले घटेर ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य ९० हजार ३ सय रुपैयाँ कायम गरिएको छ । यस्तै, आज चाँदी तोलाको एक हजार २०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Comment