![]()
पिपुल्स न्युज : महेश सिंह सिरहा लहान ४ भदौ – नेपाल संघीयतामा गए पनि देशमा राजनीति दलहरुको अ -आफनै पार्टीका कार्यकर्ताबाट अपहेलित र सोसित हुने गरेका छन् ।
सातामा रहेर सरकार चलाउदै गएका राजनीति पार्टीले देशमा बर्चस्व कार्यम राख्दै गरेको हो विभिन्न राजनीति पार्टीका ब्यक्तीहरुको गुनासो रहेको छ।

साताको मार्मा परेका गरिब गुरुवाहरुको समस्या खेपनु परेको हो। हात मुख जोडन समेत कठिनियाई भएको छ। राज्यको सेवा सुबिधाबाट बन्चित समुदायले हक अधिकारको लागी अवाज उठाई रहदा कति पय ब्यक्तीले ज्यानको समेत आहुती दिनुपरेको छ।
नेपाली राजनीतिमा ६ महिना सम्म न टिक्ने सरकारको कारण देशमा बिकासको गति लिन नसकेको प्रमुख कारण मध्ये एक हुन् ।
देशमा बिकासको गति लिन लाग्दाँ सरकार डाल्ने जुक्तिमा विपक्षी राजनीति दलका कार्यकर्ताहरुले देशमा बितन्डा मच्चाउने गरेको एमाले नेता शरोज कुमार यादवले जानकारी दिनु भयो ।
नेता यादव बिगत लामो समय देखि नेपाली राजनीतिमा सकृय रहेको छ।नेता यादवका अनुसार देशमा संघीयता आए पनि एक अर्काको सहयोगी ब्यक्तीहरुको अहिले पनि समाजमा खाचो रहेको छ् । नेता यादव जिल्ला समन्वय समिति सिरहाका उप-प्रमुखको जिम्मेवारी समेत निर्वाह गर्दै आएका हुन् ।