जागौं नेपाल प्रबास सचीवद्वारा एनआरएनए कतारको सदस्यमा उम्मेद्बारी दर्ता : कैलाश माझी/सप्तरी

Loading

पिपुल्स न्युज सप्तरी/कैलाश माझी

२०७८ असार ५ गते शनिबार ।

जागौं नेपाल प्रबास सचीव एन आर एन ए कतारको सदस्यमा उम्मेद्बारी । प्रवासमा रहेका हरेक नेपालीहरुका समस्यालाई समाधान गर्ने उद्देश्यले र वर्तमान अवस्थामा कोरोना भाइरसले विश्व मानव जगत नै आक्रान्त भैरहेको बेला गैर आवासीय नेपाली संघले नेपालमा नेपालीहरुलाई आपत बिपतमा सहयोग गर्दै आइरहेको कुरा सबैमा सर्वबिबितै छ। साथै आगामी दिनहरूमा पनि भैपरी आउने समस्याहरुलाई समाधान गर्न पहल गर्ने सोचाइ एवं समाज परिवर्तन गर्ने उद्देश्यका साथ कतारमा रहेका श्रमिकलाई हरेक तह र तत्काबाट सहयोग गर्ने प्रतिबद्धताका साथ एनसीसी कतारको नवौं महाधिबेशन २०२१/२०२३ कार्यकालको लागि कार्यसमिति सदस्यमा जागौं नेपाल प्रबास सचिब ,गण्डकी प्रदेश समन्वय परिषद कतारका सचिब, बौद्धिक,सामाजिक,नैतिक ब्यक्तित्व,कास्की आदर्श समाज कतारका वरिष्ठ उपाध्यक्ष,अग्नि धर देबकोटा ज्युले उम्मेद्वारी दर्ता गर्नुभएको हुँदा उहाँलाई विजयको अग्रिम शुभकामना साथै अग्नि धर देवकोटा ज्यु लगायत उहाँको टिममा उम्मेदवार दिनुहुने सम्पूर्ण उम्मेदवारीहरुलाई विजयको अग्रीम शुभकामना व्यक्त गर्दछ जागौं नेपाल प्रवास समिती ।

Leave a Comment