५३१६ संक्रमित थपिए, मृत्युु हुनेको संख्या र परिक्षणको संख्या गोप्य राखियो ।

Loading

विश्वभर महामारीको रूपमा फैलिएको कोरोनाको संक्रमण नेपालमा पनि बढिरहेको छ । पछिल्लो २४ घण्टामा थप ५३१६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये पीसीआर विधिबाट ४५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै देशको राजधानी काठमाडौ जिल्लामा ९६९, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ जना गरी उपत्यकामा कूल १४५६ जना संक्रमित भेटिएका छन् ।

Leave a Comment