![]()
पिपुल्स न्युज कैलाश माझी/सप्तरी : सरकारले शनिबार आर्थिक वर्ष २०७८÷७९ का लागि १६ खर्ब, ४७ अर्ब, ५७ करोड रुपैयाँको बजेट ल्याएको छ। प्रतिनिधिसभा विघटन भएको अवस्थामा अध्यादेशमार्फत बजेट ल्याइएको हो। सरकारले कोरोना भाइरस महामारी रोकथामसहित शिक्षा, रोजगारलगायत क्षेत्रलाई प्राथमिकता दिएको देखिन्छ। पूर्वमन्त्री, उद्योग÷व्यवसायसँग सम्बद्ध संघसंगठनका अगुवाले बजेटबारे अन्नपूर्ण पोस्ट्सितको कुराकानीमा मिश्रित प्रतिक्रिया दिएका छन्।