माहामारीको अवसर पारेर इन्धनको मूल्य समेत लागे उकालो : पिपुल्स न्युज/बुटवल

Loading

पिपुल्स न्युज/बुटवल : अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समयमा इन्धनको मूल्यले नेटो कटेका कारण यसको प्रभाव स्वदेशी बजारमा पनि परेको ! अन्तर्राष्ट्रिय बजारमा कच्चा इन्धनको मूल्य प्रतिव्यारेल ६८.७४ अमेरिकी डलर कायम भएको ! यसअघि गत चैतमा प्रतिव्यारेल ६३.२५ डलर मूल्य थियो ! यही मूल्यको आधारमा इण्डियन आयल कर्पोरेसन(आईओसी) ले पठाएको मूल्य सूचीको आधारमा नेपाल आयल निगमले मूल्य समायोजन गर्दा अहिले प्रतिलिटर पेट्रोल सय २१ बाट सय २३ रुपैयाँ डिजेलको मूल्य सय रुपैयाँबाट सय रुपैयाँ कायम भएको हो ! डिजेलको मूल्यवृद्धि हुँदा यसले दैनिक उपभोग्य वस्तुसम्मको मूल्यलाई असर पार्दै आएको  ! आईओसीबाट खरिद हुने पेट्रोलमा प्रतिलिटर ५९ रुपैयाँ पैसा डिजेलमा  ४३ रुपैयाँ ११ रुपैयाँ थप जोडेर बिक्री हुँदा स्वदेशी बजारमा इन्धनको मूल्य चर्को भएको हो ! यसरी पेट्रोल डिजेलमा थपिने रकम सरकारले करबापत असुल गरेको हो ! मूल्य समायोजनपश्चात् पनि निगम अहिले १५ दिनमा ५४ करोड रुपैयाँ घाटा व्यहोर्न बाध्य !

Leave a Comment