प्रतिगमनको निरन्तरता : माओवादी : pnews/Nepalgunj

Loading

People’s News/Nepalgunj : माओवादीले प्रतिनिधि सभा विघटनविरुद्ध कानुनी, राजनीतिक उपचार खोज्ने भएको छ। पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले विघटन राष्ट्रपति प्रधानमन्त्रीको मिलेमतोमा भएको भन्दै विरोध गरेको छ । बैठकपछि अध्यक्ष दाहालद्वारा जारी विज्ञप्तिमा राष्ट्रियता सार्वभौमसत्ता पक्षधर सबै दल बुद्धिजीविलाई संघर्ष गर्न अपिल गरिएको छ। माओवादीले कानुनी लडाइँसँगै कोभिड महामारीबाट नागरिकको जीवनरक्षा गर्न एकीकृत अभियान चलाउने निर्णयसमेत गरेको छ। 

Leave a Comment