७६ (५)  ले के भन्छ ? : People’s News_Nepalgunj

Loading

People’s News_Nepalgunj : संविधानको ७६() मा लेखिएको उपधारा () बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा () बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा () बमोजिमको कुनै सदस्यले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नेछ । यसअनुसार प्रधानमन्त्री ओलीले चुनावका लागि मार्गप्रशस्त गर्न खोजेको आँकलन गरिएको छ। ७६ () अनुसार नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा ७६ () अनुसार प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनका लागि सिफारिस गर्नसक्ने प्रावधान छ । ७६ () मा भनिएको उपधारा ९५० बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी महीनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ ।

Leave a Comment