सिटी एक्सप्रेस मनी ट्रांस्फरद्वारा नयॅा बर्ष नयाँ फोन उपहार योजना : कैलाश माझी/सप्तरी

Loading

पिपुल्स न्युज/कैलाश माझी/सप्तरी : जहॅा नेपाली त्याहॅा सिटी एक्सप्रेस नयाबर्ष २०७८ सालको पावन अबसर पारेर सिटी एक्सप्रेस मनी ट्रांस्फरले “नयॅा बर्षमा नया फोन” उपहार योजना बैसाख १ गते देखि जेष्ठ अन्तिम साता सम्म टेलीमनीको मोबाईल एप /ईजोन र ईन्टरनेट मार्फत नेपाल पैसा पठाई सहभागीहुने जानकारी गराउदछौ। यस योजनामा सहभागीहुनकोलागी ग्राहकहरुले टेलीमनीको डिजिटल प्रबिधि बाट सहभागी भई हरेक हप्ता नेपालमा रहेका आफन्तहरुले उपहार पाउन सक्नेछन्। Covid-Pandemi21548c का कारण सिटी एक्सप्रेसले डिजिटल प्रबिधिलाई बिशेष प्राथमिकतामा राखेको हुनाले यो पहिलो योजना सार्वजनिक गरेको साउदी स्थित टेलीमनी(ANB)बैकका रेमिट्यान्स म्यानेजर श्री जितेन्द्र थपलियाले जानकारी दिनुभयो। यसै डिजिटल प्रबिधिको उपयोग गर्दै नेपाल पैसा पठाउदा लक्की ड्र मार्फत पहिलो हप्ताको बिजेता श्री बिष्णु कुवर र दोस्रो हप्ताको बिजेता श्री राम बहादुर श्रेष्ठ ज्यु सामसुगं M022मोबाईल बिजेता घोषित हुनुभएकोमा हार्दिक बधाई । यो योजना यसै बैशाख १ गते देखि जेष्ठ ३१ गते सम्मको लागी रहेको हुनाले टेलीमनी एप प्रयोग गरि सुरक्षित तवरले घरमै बसि पैसा पठाउ,समयको सुपयोग गरौ ,यस सम्बन्धि थप जानकारी र सहयोगको लागी टेलीमनी बैकमा रहनुभएका नेपाली प्रतिनिधिहरुसंग सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ । सिटी एक्सप्रेस परिवार साउदी अरब ।

Leave a Comment