![]()
पिपुल्स न्युज/कैलाश माझी/सप्तरी : बैशाख ८ गते बुधबार । सुनसरी, इनरुवा भोक्राहा स्थित नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादव धरानमा अवस्थित डुकु होटलमा एक महिला सग रंङे हात पक्राउ परेका छन्। वडाध्यक्षले महिलालाई जागिरको प्रलोभन दिएर होटलमा लागि जवरजस्तीकरण गरिएका छन ।
भने अध्यक्ष सरकारी गाडीमा होटल आएको कुरा त्यहाका स्थानीयले प्रहरीलाई जानकारी दिएका अनुसार स्थानीयबासिको सहयोगमा प्रहरीले उक्त गाउँपालिकाका अध्यक्षलाई रङ्गे हात पक्राउ गरेको जानकारी सुनसरीका प्रहरी प्रमुख कमल थापाले गराएका छ्न । भने उक्त घटनाको थप अनुसन्धान भैरहेका जानकारी प्रहरी प्रमुखले गराएका छ्न ।
Visitor Rating: 96%
Visitor Rating: 13%