![]()
पिपुल्स न्युज सप्तरी/कैलाश माझी : १३ गते/दिउँसोको ३ बजे तिर मोरङ जिल्ला बिराटनगर महानगरपालिका वडा न ११ अवस्थित रहेको नमुना मुसहर बस्तिको एक घरमा बिजुली तार सर्ट भएर आगो लागेको छ्न। आगोलागि बाट घरभित्र रहेका खाद्यान्न सामाग्री, कपडा लगायत अन्य सामान जलेर करिब ३-४ लाख बराबरको छती भएका छन । भने उक्त आगो भने त्यहाका स्थानीय जनता, प्रहरीको सहयोगमा बाल्टिनमा पानी बोकेर नियन्त्रण गरिएका छ्न । भने उक्त घटनाको बिस्तृत जानकारी आउन बाकिनै छन ।
पुरा भिडियो हेर्न तलको लिङ्क क्लिक गर्नुहोस