प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा जनतालाई सेवासुविधाको आइरो

Loading

Peoples News : प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा जनतालाई सेवासुविधाको आइरो ६० वर्ष माथिका नागरिकलाई उपचारमा ५० प्रतिशत छुट यी हुन् २४ अस्पताल जसमा पिएमद्वारा सर्वसाधारणलाई दिइएको छुट सेवा :

प्रदेश – १

१. बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
२. कोशी अस्पताल, विराटनग
३. मेची अस्पताल, भद्रपुर
४. उदयपुर अस्पताल, उदयपुर

प्रदेश २

५. नारायणी अस्पताल, वीरगञ्ज
६. जनकपुर अस्पताल, जनकपुर
७. गौर अस्पताल, रौतहट
८. गजेन्द्र नारायण सिंह अस्पताल, सप्तरी

बागमती प्रदेश

९. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, ललितपुर
१०. आयुर्वेद शिक्षण अस्पताल, कीर्तिपुर
११. भरतपुर अस्पताल, भरतपुर
१२. वीर अस्पताल, काठमाडौं
१३. हेटौँडा अस्पताल, मकवानपुर
१४. राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौं
१५. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, काठमाडौं

गण्डकी प्रदेश

१६. पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा अस्पताल, पोखरा
१७. धौलागिरी अस्पताल, बागलुङ

लुम्बिनी प्रदेश

१८. भेरी अस्पताल, नेपालगञ्ज, बाँके
१९. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही, दाङ
२०. लुम्बिनी अस्पताल, बुटवल, रुपन्देही

कर्णाली प्रदेश

२१. प्रदेश अस्पताल, सुर्खेत
२२. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला

सुदूरपश्चिम प्रदेश

२३. सेती अस्पताल, धनगढी
२४. डडेल्धुरा अस्पताल, डडेल्धुरा । 

Leave a Comment