विप्लव नेकपासँग तीनबुँदे सहमति मन्त्रिपरिषदद्वारा अनुमोदन

Loading

विप्लव नेकपासँग भएको तीनबुँदे सहमति मन्त्रिपरिषदद्वारा अनुमोदन

मन्त्रिपरिषद् बैठकले सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच भएको तीनबुँदे सहमति अनुमोदन गरेको छ ।

बिहीबार साँझ बसेको बैठकले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध हटाउने निर्णयसमेत गरेको एक मन्त्रीले जानकारी दिए ।

Leave a Comment