अबैध काठ तस्करहरुलाई हदै सम्मको कार्वाही गर्ने प्रमुख दासको प्रतिबद्धता : महेश सिंह/सिराहा

Loading

People’s News/kathmandu :  सिरहाको धनगढीबाट अबैध काठ सहित ट्राकटर बरामद सिरहा बाट अबैध काठ सहित ट्राकटर पक्राउ महेश सिंह सिरहा लहान १८ फल्गुण – सिरहाको धनगढी माई नगर पालिका बाट ट्राकटर सहित ठुलो परिमाणको अबैध चिरान भएको काठ बरामद भएको छ। डिभिजन वन कार्यालय सिरहा र सव डिभिजन वन कार्यालय धनगढीका कमर्चारी द्वारा विशेष सुचाना अधारमा अबैध काठ शुक्रवार राति २ बजेको समयमा लुकाई छिपाई गरी गलग्दै गरेको अबस्थामा धनगढीमाई १४ सनिबारेमा राखिएकाे साल ५४ थानकाे ४७.६९ घनफिट काठ बरामद गरीएको छ ।

बरामद गरीएको ट्राकटर डिभिजन वन कार्यालय लहानमा राखिएको छ ।आवश्यक अनुसधान गरीरहेको कार्यालय प्रमुख सुभाष चन्द्र दास ले जानकारी दिनु भयो । दोषी माथी अनुसन्धान जारी रहेको बन कार्यालयका गंगा यादव ले बताउनु भयो । कार्यालय प्रमुख दासका अनुसार यस्तो वन जंगल फठानी र बिनास गर्ने अपराधी लाई कानुन बमोजिम कार्बाहि गर्ने प्रमुख दास ले बताउनु भयो ।

Leave a Comment